टाउको छ,
शिर उठाएर हिड्न सक्दिन l
आँखा छ,
कसैको सामु खोल्न सक्दिन l
कान छ,
मा माथि को बिस्वास सुन्न पाउदिन l
नाक छ,
सुख को सुगन्ध सुघ्न पाउदिन l
मुख छ,
दुइ बखत को रोटि खान पाउदिन l
हात छ,
कसैको सामु फैलाउन सक्दिन l
खुट्टा छ,
प्रगतिको बाटो मा हिड्न सक्दिन l
मैले बुझिसके,
यो जीवन मलाई होइन,,
म हारिसके,,,
अब मा जुध्न सक्दिन l
बच्नु छैन मलाई..........
No comments:
Post a Comment